Logo

‘घन्टी सरकारमै छ, चुनावका लागि बाहिर बसेको जस्तो गरेको हो चुनावपछि सरकारमै जान्छ’



काठमाडौं, ७ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्टिय स्वतन्त्र पार्टीप्रति तर्क गर्दै घन्टी सरकारमै रहेको चुनावका लागि बाहिर बसेको जस्तो गरेको र चुनावपछि सरकारमै जाने दाबी गरेका छन्।

बिहीबार प्रेस चौतारी तनहुँले गरेको कार्यक्रममा बोल्दै सचिव भट्टराईले घन्टी सरकारमै रहेको चुनावका लागि बाहिर बसेको जस्तो गरेको र चुनावपछि सरकारमै जाने दाबी गरेका हुन्।

‘घन्टी पनि सरकारमै सामेल छ, चुनावको समयमा बाहिर बसेको जस्तो गरेका छन्, तर चुनावपछि यिनी पनि सरकारमा जानेछन्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्