Logo

चितवनमा विवादः रोकियो मतदान (भिडियोसहित)



काठमाडौं, १० वैशाख । चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।

त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्