Logo

गोविन्द भट्टराईसँग अनुगमन समितिद्धारा स्पष्टीकरण माग



काठमाडौं,१० वैशाख । उपनिर्वाचन भईरहेको तनहुँ-१ का सत्ता गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले २४घन्टे स्पष्टीकरण माग गरेको छ ।

मौन अवधी सुरु भइसकेपछि मोवाईल मार्फत मत मागेको भन्दै आयोगले उनलाई स्पष्टीकरण माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्