Logo

उपनिर्वाचन अपडेटः बारा–२ मा ४० प्रतिशत मत खस्यो



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बारा– २ मा ४० प्रतिशत मत खसेको छ । अहिले बारा–२ का सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्