![](https://reportersnepal.com/wp-content/uploads/2023/04/shyam-kumar1682246695-768x481.jpg)
काठमाडौं, १० बैशाख । नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन मोटरसाइकल दुर्घटनामा परेका वडाध्यक्षको मृत्यु भएको छ।
काठमाडौं कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारी वैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए।
घाइते भएका अधिकारीको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हो।