Logo

मतगनणा अपडेटः तनहुँ– १ मा स्वर्णिम ५ हजार ५८ मतले अगाडि



काठमाडौं,११ वैशाख । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार सात सय पाँच मत प्राप्त गरेर आफ्नो अग्रता कायमै राखेका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सात हजार छ सय ४७ मत पाएका छन्। वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले चार हजार दुई सय १९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्