Logo

तनहुँ-१ : स्वर्णिम अग्रता बढाउँदै



काठमाडौं, ११ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

वाग्लेले १८,४६१ मत पाउँदा कांग्रेसका उम्मेद्‍वार गोविन्द भट्टराई १०, ८१७ मतसहित उनलाई पछ्याइरहेका छन्।

यस्तै, एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ६,०६७ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस्