Logo

बारा-२ मा कुशवाहालाई रोक्दै अघि बढे यादव



काठमाडौं,११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन २०८० अन्तर्गत बारा २ को पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पछि पार्दै अगाडी बढेका छन् ।

भर्खरै सार्वजनिक परिणाम अनुसार ३८०० मत गन्दा यादवले १३९० मत प्राप्त गर्दा कुशवाहाले १३०१ मत ल्याएर पछ्याइरहेका छन् । भने एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ६२९मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्