Logo

मतगणना अपडेटः चितवन– २ मा १४ सय भन्दा बढि मतले रविको अग्रता कायमै



काठमाडौं, ११ वैशाख । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेट अनुसार लामिछानेले तीन हजार १ सय ६६ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले एक हजार सात सय १६ मत पाएका छन् । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ एक हजार दुई सय ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्