Logo

बारा–२ मा रोकियो मतगणना



काठमाडौं, १२ वैशाख । बारा–२ मा मतगणना रोकिएको छ । मतपेटिका राखेको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लिएर मतगणनास्थलबाट बाहिरिएपछि मतगणना रोकिएको हो ।

बारा– २ मा उपेन्द्र यादव अग्रस्थानमा रहेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्