Logo

जितपछि रवि भन्छन्, ‘नेतृत्व सक्षम भएन हटाएर घण्टी बजाउनेछौँ’



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व सक्षम नभएको र हटाएर घण्टी बजाउने दाबी गरेका छन्।

उपनिर्वाचनमा फराकिलो मतान्तरसहित विजय भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै सभापति लमिछानेले नेतृत्व सक्षम नभएको र हटाएर घण्टी बजाउने दाबी गरेका हुन्।

‘अबको पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्को सरकार बनाउछौँ। नेतृत्व सक्षम भएन हटाएर घण्टी बजाउनेछौँ। तपाईंहरु पनि आँट गरेर अघि बढ्नुस्, हामी घण्टी बजाउँदै अघि बढौँला,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्