Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक



काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

मन्त्रिपरिषद्‍को नियमित बैठकमा सरकारका नियमित कामकाजका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्