Logo

अध्यक्ष ओलीको गृह जिल्लामा एमाले केन्द्रीय कमिटी बैठक



काठमाडौं, १२ वैशाख । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन्।

बैठक झापामा बस्ने सचिव अधिकारीले जानकारी दिएका छन्।

झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो।



प्रतिक्रिया दिनुहोस्