Logo

लुम्बिनी : सरकार गठनका लागि आह्वान



काठमाडौं, १२ बैशाख । लुम्बिनी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार १६ बजेभित्र बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस्