Logo

एमाले सांसद कोइरीको विषयलाई लिएर संसद्मा हंगामा



काठमाडौं, १५ वैशाख । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसद्मा हंगामा भएको छ । लामो समयदेखि संसद् बैठकमा अनुपस्थित रहेका सांसद कोइरी स्वास्थ्य अवस्थाको कारण संसद्मा उपस्थिति हुन नसकेको सभामुख देवराज घिमिरेले जानकारी गराएपछि माओवादी, नेपाली कांग्रेस र रास्वपाका सांसदहरुले विरोध जनाएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्