Logo

प्रतिनिधिसभाको बैठक अहिले राति ८ बजे बस्दै



काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाको बैठक अहिले राति ८ बजेदेखि बस्ने भएको छ।

शुक्रबार दिउँसो १ बजेदेखि बसेको बैठक केही समय अगाडि स्थगित् भएको थियो।

यस्तै, प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ।



प्रतिक्रिया दिनुहोस्