Logo

एसएसपी बढुवामा छुटेपछि एसपी आभुषण तिमल्सिनाले दिए राजिनामा



काठमाडौं,१७ वैशाख । गृहमन्त्रालयले गरेको एसएसपी बढुवाप्रति असन्तुष्टी जनाउँदै एसपी आभुषण तिमल्सिनाले पदबाट राजिनामा दिएका छन्।

गृहमन्त्रालयले शुक्रबार  १८ एसपीलाई बढुवा सिफारिस गरेको थियो। उनले उक्त सूचीमा आफूलाई छुटाएर अन्यायमा पारेको भन्दै राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्