Logo

उपनिर्वाचन पछि प्रचण्ड पहिलो पटक चितवनमा



काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन गएका छन् । भोली (सोमबार) मौलाकालिका केवलकारको उद्घाटने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ चितवन गएका हुन् ।

उनी चितवनको भरतपुर विमानस्थल पुग्दा स्वागतका लागि विशिष्ट व्यक्तिहरु र सर्वसाधरणको भिड लागेको थियो । चितवन प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला भएपनि गत वैशाख १० गतेको उपनिर्वाचमा माओवादीसहितको गठबन्धनले उक्त निर्वाचन क्षेत्रमा हार व्यहोर्नु परेको थियो ।

उपनिर्वाचन पछि उनी पहिलो पटक चितवन पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्