Logo

यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता



काठमाडौं, १८ वैशाख । तीव्र गतिका बलर करण केसीले दुई विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले पाँचैं सफलता प्राप्त गरेको छ ।

१३।१ ओभरमा सन्दीप लामिछानेको बलमा रोहन मुस्तफा २ रनमा आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी,सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।

ताजा अवस्थामा यूएई १३ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएर



प्रतिक्रिया दिनुहोस्