Logo

रास्वपाको केन्द्रीय कमिटी बैठक घण्टीघरमा सुरू



काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।

बैठक बसुन्धरास्थित घण्टीघरमा भर्खरै सुरू भएको हो ।

उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने नजाने विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्