Logo

स्वर्णिमले पाए रास्वपामा महत्वपूर्ण जिम्मेवारी



काठमाडौं,१८ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ -१ बाट भारी मतान्तरसहित निर्वाचित सांसद डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्थ नीति विभाग प्रमुखमा चयन भएका छन् ।

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्