Logo

रास्वपाको कानुन विभागको जिम्मेवारी सोविता गौतमलाई



काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कानुन तथा न्याय विभागको जिम्मेवारी सोविता गौतमलाई दिएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय कमिटी बैठकले गौतमलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी गौतम कानुनको विषयमा जानकार व्यक्ति हुन् ।

मंसिर ४ मा भएको प्रतिनिध सभा सदस्य निर्वाचना काठमाडौं २ बाट शानदार जित हाँसिल गरेर प्रत्यक्षतर्फ संसद्मा निर्वाचित हुने कान्छी सदस्यसमेत भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्