Logo

श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्छः राजेन्द्र लिङ्देन



काठमाडौं, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने बताएका छन् ।

आज १३४औं मे दिवसको आवसरहा राष्ट्रिय प्रजातन्त्रिक ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम क्षेत्रलाई सम्मानित र सुरक्षित बनाउन आवश्यक रहेको बताएका हुन् ।

साथै, राज्यले श्रमिकको स्वास्थ्य उपचार र उनीहरुका छोराछोरीको शिक्षामा ध्यान दिनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्