Logo

माओवादी धारका दुई पार्टीबीच एकता, नयाँ नाम ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’



काठमाडौं, १८ वैशाख । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता भएको छ । मोहन वैद्यले नेतृत्व गरेको (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोलाको नेकपा (बहुमत) बीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्