Logo

फेरिए अर्थ सचिव



काठमाडौं, २० बैशाख । अर्थ मन्त्रालयका अर्थ सचिव फेरिएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव फर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले हालका अर्थसचिव तोयम रायलाई राष्ट्रपति कार्यालय र नयाँ अर्थसचिवमा अर्जुन पोखरेल लाई परिवर्तन गरेको हो।

अर्जुन पोखरेल हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए।



प्रतिक्रिया दिनुहोस्