Logo

प्रतिनिधिसभाको सचिवमा पाण्डेय



काठमाडौं, २१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिव नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय लाई नियुक्त गरेका हुन्।

यसअघि राष्ट्रपति पौडेलले राष्ट्रियसभा सचिवकोपनि बिहीबार नै नियुक्ती गरेका थिए।



प्रतिक्रिया दिनुहोस्