Logo

केन्द्रीय कमिटीका एजेन्डा तय गर्न एमाले सचिवालय बैठक



काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

एमालेले केन्द्रीय कमिटीका बैठकका एजेन्डाहरु तय गर्न सचिवालयल बैठक बोलाएको हो।

बैठक बैशाख २६ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

सो बैठकले झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्ने पार्टी सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्