Logo

सत्ता गठबन्धनका शीर्ष नेताहरू नेपाल बारका प्रतिनिधिसँग छलफलमा



काठमाडौं, २३ बैशाख । सत्ता गठबन्धनका शीर्ष नेताहरूले अधिवक्ताहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एशोसियशनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गरिरहेका हुन्।

उनीहरुबीच नागरिकता विधेयकको विषयमा छलफल भइरहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्