Logo

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा



काठमाडौं, २५ बैशाख । संवैधानिक परिषद्‍को बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको हो।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने बताइएको छ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी रहेका छन्।

file photo



प्रतिक्रिया दिनुहोस्