Logo

नेपाल प्रहरीका १२ एसएसपीको सरुवा (को कहाँ? सूचीसहित)



काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका १२ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा भएको छ।

मंगलबार प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी एसएसपीहरुको सरुवा गरेको हो।



प्रतिक्रिया दिनुहोस्