Logo

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न कांग्रेस सांसद खतिवडाको माग



काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष छानबिन गर्न कांग्रेस सांसद रामहरि खतिवडाले माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।

सो प्रकरणमा आजमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस्। कोही दोषी नउम्कोस्। निर्दोष नफसोस्।’



प्रतिक्रिया दिनुहोस्