Logo

एमाले स्थायी कमिटी बैठक जारी



काठमाडौं,३० वैशाख । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समितिको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो ।

समुहगत छलफलले दिएको सुझावलाई समेटेर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटीको बैठक बसिरहेको छ । वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्