काठमाडौं,३१ वैशाख। नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
६९० जना सहभागी परीक्षामा १५३ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
परीक्षामा झन्डै ८५ प्रतिशत पुराना र १५ प्रतिशत मात्रै नयाँ विद्यार्थी सहभागी भएका थिए ।
जसमध्ये ६९० जना उपस्थित परीक्षाको नतिजा परिषद्ले शनिबार सार्वजनिक गरेको हो