Logo

प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता



काठमाडौं,१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

आज (सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
दुई जनाबीच भेटवार्ता भएको हो ।

संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने, लगायतका विषयमा दुवै बिचमा छलफल भएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्