Logo

टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई गराइयो



काठमाडौं,१ जेठ । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सदनलाई  गराइएको छ ।

उनी पक्राउ परेको जानकारीसहितको प्रहरीको पत्र संसद सचिवालयमा दर्ता भएपछि प्रतिनिधि सभाको आजको वैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम सभामुख देवराज घिमिरेले उनी पक्राउको सूचना  बैठकमा जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्