Logo

सरकारको नीति तथा कार्यक्रम [LIVE]



काठमाडौं, ५ जेठ । सरकारले आज(शुक्रबार) नीति तथा कार्यक्रम ल्याइरहेको छ।

नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा सघीय संसद् अन्तर्गतका दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्