काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल सडक खालि नगरी संसद् भवन पुगेका छन्।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका हुन्।
सडकमा सर्वसाधारणलाई अप्ठ्यारो नहुने र सडक खाली नगरी राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन्।
राष्ट्रपति पौडेलले जनतालाई अप्ठ्यारो पर्ने कुनै पनि काम नगर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका थिए।
photo source : RONB/@anzaankc_