Logo

सार्वजनिक स्थानमा एक हजार शौचालय निमार्ण गरिने



काठमाडौं,५ जेठ । सरकारले सार्वजनिक स्थानमा एक हजार सौचालय निमार्ण गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए।



प्रतिक्रिया दिनुहोस्