Logo

पत्रकारको तलब ३४ हजार बनाउन सिफारिस



काठमाडौं, ७ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको तलब ३४ बनाउन सिफारिस गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउनका लागि सिफारिस गरेको छ।

सो प्रस्तावलाई बुझ्दै मन्त्री शर्माले मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद् लैजाने प्रतिवद्धता व्यक्त गरेकि छिन्।



प्रतिक्रिया दिनुहोस्