Logo

शरणार्थी प्रकरण : पक्राउ परेका सबैको म्याद थप हुँदै



काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत ल्याउन लागिएको छ।

सो पक्ररणमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि जिल्ला अदातल काठमाडौं लगिएको हो।

यस्तै, पक्राउ परेकाहरू माथि ५५ दिनसम्म अनुसन्धान गरेर प्रहरीले आज नै प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ।



प्रतिक्रिया दिनुहोस्