Logo

पृथ्वी मल्ललाई ४ वर्ष कैद



काठमाडौं, ७ जेठ । पाटन उच्च अदालतले पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवान गरेको छ।

अदालतले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणमा मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको हो।

आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले ४ वर्ष कैद र ४० हजार जरिवान फैसला गरेको हो।

मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारण एक महिलाको ज्यान गएको अदालतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्