Logo

नक्कली शरणार्थी प्रकरणः गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवरबीच भेटवार्ता



काठमाडौं, १० जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुवँरबीच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी कुवँरको पनि नाम मुछिएपछि गृहमन्त्री श्रेष्ठ र उनको भेटवार्ता भएको हो ।

भेटमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएको कुरालाई विशेष चासोका रुपमा लिएको स्रोतले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्