Logo

भोलि काठमाडौँ उपत्यकामा बिदा दिने सरकारको निर्णय



काठमाडौं,१० जेठ । सरकारले बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्