Logo

यी हुन् ८१ नक्कली शरणार्थीहरु (सूचीसहित)



काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्ररहीले ३२ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ । उक्त प्रकरणमा अहिले प्रहरी हिरासतमा १६ जना छन् भने बाँकी १६ जना फरार छन् । उनीहरुले ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको खुलेको छ । उनीहरुलाई नेपाली परिचय पत्र र शरणार्थी परिचय पत्रमा फरक नाम राखी शरणार्थी बनाइएको थियो ।

यी हुन् ८१ जना नक्कली भुटानी शरणार्थीहरुः



प्रतिक्रिया दिनुहोस्