Logo

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू



काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।

बैठक सिंहदरबारमा सुरू भएको हो । दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षको बजेट पेस गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्