काठमाडौं,१५ जेठ । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशत मात्रै राजस्व उठ्ने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले गत वर्षको तुलनामा ५ प्रतिशत कम राजस्व उठ्ने अनुमान गरेको बताएका छन् ।