काठमाडौं,१५ जेठ । सरकारले कृषि कार्यमा अत्यावश्य पर्ने रासायनिक मलको हाहाकार अन्त्य गर्ने लक्ष्य राखेको छ । त्यसको लागि किसानलाई अनुदानस्वरुप ३० अर्ब रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले ३० अर्ब रकम विनियोजन गरेको घोषणा गरेका हुन् ।