Logo

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण



काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) विहान नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।

नागरिकता विधेयक लामो समयदेखि विवादमा थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले सिफारिस गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरणका लागि अस्वीकार गरेकी थिईन् । दुवै संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक अस्वीकार गर्दा पूर्व राष्ट्रपति भण्डारीको आलोचना भएको थियो । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्