Logo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा निस्किएका छन् । उनी भारत भ्रमणमा निस्किएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

खड्काले अब प्रधानमन्त्रीको अनुपस्थितमा दैनिक प्रशानिक कार्य सम्हाल्ने छन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्