Logo

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त



काठमाडौं,१७ जेठ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।

शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित भएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीले पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्